• DoIB Registration No. 2369/077-78
Sunday, 24 May 2026

समाचार

सुनको मूल्य एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि

नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि मंगलबार पनि प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार १ सय रूपैयाँ पुगेको छ।

यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला १० हजार चार सय रूपैयाँ महँगो हो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

मंगलबार तोलामा पाँच हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ। 

यो... Read More